हेटौडा एकेडेमीका विद्यार्थीहरुद्वारा मामाघरलाई सहयोग

हेटौडा- हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालय, सहिद स्मारक हेटौडाका विद्यार्थीहरूको ‘हेटौडा एकेडेमी सोसल क्लब’द्वारा हेटौडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आयोजित ‘सहयोगी हातहरु कार्यक्रम’ मार्फत् मामाघर नेपालमा आश्रित बालबालिकाहरूको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ ।“You are not alone” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख

Read More

हेटौडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रिमाल नियुक्त, आगामी शैक्षिक सत्र देखी उच्च शिक्षा अध्यापनको तयारी

हेटौंडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृतमा रमेश रिमाल नियुक्त भएका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले रिमाललाई स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यकारी

Read More

एकदिने अन्तरदेशीय प्रशिक्षण सम्पन्न

हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले मंगलबार बिधार्थीहरु बिच अन्तरदेशीय कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई हंगगेरी,ग्रीश , रसिया , अफ्रिका, प्यालेसटाईन,इंडिया लगायतका विभिन्न देशका शिक्षक तथा विद्यार्थीहरुसँग सामाजिक ,आर्थिक , शैक्षिक बिषय वस्तुमा  भर्चुअल माध्यम बाट अन्तरर्क्रिया गरेको हो ।

Read More