• Home
  • About
    • Founder’s Message
    • Chairman’s message
    • CEO’S Message
    • Message from the Principal
  • Features
  • Events
  • Facilities
  • Blog
  • Gallery
  • Team
    • Login
☎️ 057-525548, 525547  |✉️ [email protected]  |💼 Vacancy | Downloads | Webmail | Contact | About Us | FAQs | Virtual Tour
Hetauda Academy
  • Home
  • About
    • Founder’s Message
    • Chairman’s message
    • CEO’S Message
    • Message from the Principal
  • Features
  • Events
  • Facilities
  • Blog
  • Gallery
  • Team
    • Login

News

  • Home
  • Blog
  • News
  • हेटौडा एकेडेमीका विद्यार्थीहरुद्वारा मामाघरलाई सहयोग

हेटौडा एकेडेमीका विद्यार्थीहरुद्वारा मामाघरलाई सहयोग

  • Posted by admin
  • Categories News
  • Date April 9, 2022
  • Comments 0 comment
  • Tags

हेटौडा- हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालय, सहिद स्मारक हेटौडाका विद्यार्थीहरूको ‘हेटौडा एकेडेमी सोसल क्लब’द्वारा हेटौडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आयोजित ‘सहयोगी हातहरु कार्यक्रम’ मार्फत् मामाघर नेपालमा आश्रित बालबालिकाहरूको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ ।“You are not alone” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् एकेडेमीकै शिक्षक अभिभावक संघका अध्यक्ष सविन न्यौपानेले स्कूलका विद्यार्थीहरुको अग्रसरतामा यस्ता कार्यक्रम आयोजना हुनु अत्यन्त सुखद् कुरा भएको बताउँदै आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम गर्न सफलता मिलोस् भन्ने शुभेच्छा प्रकट गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै हेटौडा एकेडेमी विद्यालय व्यवस्थापन समितिकी सदस्य अंकिता सुमार्गीले मामाघरमा आश्रित एक जेहेन्दार विद्यार्थीलाई हेटौडा एकेडेमीमा निःशुल्क पढाउने सम्बन्धमा हेटौडा एकेडेमी विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुणराज सुमार्गी र मामाघर व्यवस्थापन बीच सहमति भएको खुलासा गरे ।हेटौडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले ‘बाल केन्द्रित, अभिभावकमैत्री र सामाजिकरूपमा जिम्मेबार’ विद्यालयको रूपमा हेटौडा एकेडेमीलाई थप उचाइमा पु¥याउने आफ्नो योजना रहेको र त्यसैको आधारको रूपमा यस्ता कार्यक्रमहरु गर्न विभिन्न विद्यार्थी क्लबहरु मार्फत् विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने गरिएको बताए ।

उक्त कार्यक्रमलाई हेटौंडा एकेडेमीकी प्राचार्य गौरीदेवी चिमरिया, मामाघर नेपालका अध्यक्ष अर्पण पराजुली र हेटौंडा एकेडेमी सोसल क्लबका सदस्य कक्षा ७ का छात्र अमिक खत्रीले सम्बोधन गरेका थिए ।कक्षा ९ का छात्राहरु बिबिका पराजुलीले संचालन गर्नुभएको र हिमाली जैसवालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ८ का छात्र समिप राज ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

  • Share:
author avatar
admin

Previous post

हेटौडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रिमाल नियुक्त, आगामी शैक्षिक सत्र देखी उच्च शिक्षा अध्यापनको तयारी
April 9, 2022

You may also like

hetauda-avademy-1536×865
हेटौडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रिमाल नियुक्त, आगामी शैक्षिक सत्र देखी उच्च शिक्षा अध्यापनको तयारी
28 July, 2021
IMG_20210413_120101
एकदिने अन्तरदेशीय प्रशिक्षण सम्पन्न
15 April, 2021
dsadasdasdad
१४ बर्षिय किशोर जर्ज वाशिंगटन युनिभर्सिटी (बिश्वबिद्यालय)मा भर्ना
9 September, 2019

Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Powered by © Nepali Calendar
ha logo

Useful Links

  • Events
  • Gallery
  • Career
  • Admission
  • Downloads

Connect us

Hetauda-11, Nawalpur Nepal
+977-057-525548
+977-057-525547
+977-057-523547
Notice Board : 1618070721333
[email protected]
[email protected]
Hetauda-11, Nawalpur
Makwanpur, Nepal

Follow us

DOWNLOAD APP

PAYMENT PARTNERS

 

click for more info

CONNECT WITH US

Copyright © 2021 - All Rights Reserved Hetauda Academy Web Designe By Jivan Acharya

Login with your site account

Lost your password?