📄 Notices 👨‍💼 Careers 🏫 About Us 📞 Contact

Archives: Notices


सूचना

सूचना आदरणीय अभिभावकज्यूहरू, शिक्षक तथा विद्यार्थीहरू, दशैँ बिदा समाप्त भइसकेको हुनाले विद्यालय असोज २२ गतेदेखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ। साथै, कक्षा ८, ९ र १० का कोचिङ कक्षाहरू पनि सोही मितिदेखि प्रारम्भ हुने जानकारी गराइन्छ। तसर्थ, सम्बन्धित सबै विद्यार्थीहरूले तोकिएको मिति र समयमा विद्यालयमा उपस्थित भई पठन–पाठन तथा कोचिङ कक्षामा नियमित रूपमा […]

Learn More

सूचना सूचना |

सूचना आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरू, सादर जानकारी गराइन्छ कि बडा दशैं २०८२ को अवसरमा हेटौंडा एकेडेमीमा असोज १० गतेदेखि असोज २१ गतेसम्म दशै बिदा रहनेछ। विद्यालयको पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधिहरू असोज २२ गतेदेखि नियमित रूपमा सुचारु हुनेछन्। यस अवधिमा विद्यार्थीहरूले आफ्नो समयलाई नियमित अध्ययन, परिवारसँगको आत्मीयता तथा चाडपर्वको उल्लासपूर्ण वातावरणमा बिताउने अपेक्षा गरिएको […]

Learn More
📄 Notices 👨‍💼 Careers 🏫 About Us 📞 Contact