नेपाल र भारतका कविहरुको जमघट हेटौंडामा

हेटौंडामा नेपाल र भारतीय कविहरुको शनिबार जमघट भएको छ । तीन दिने नेपाल भारत साहित्य महोत्सव अन्तर्गत पहिलो दिन हेटौंडामा भारतीय र नेपाली कविहरु सुनिएका हुन् । हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा नेपालका बरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय बरिष्ठ साहित्यकार डा. विजय पण्डितको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा भारतीय कविहरु डा. […]