थाहा सम्मान संगै रेडियो थाहाको वार्षिकोत्सव सप्ताह सम्पन्न

बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचार ९९.६ मेगाहर्जको १० औँ वार्षिकोत्सव आज समापन भएको छ । फागुन १ गतेबाट सुरु भएको साताव्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम दिन कवि गोष्ठी तथा थाहा सम्मान गर्दै सम्पन्न भएको हो । रेडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा समाजसेवी तथा मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीलाई थाहा समाजसेवी, युवा व्यवसायी राजु अधिकारीलाई…

Read More

पुलीसद्वारा हेटौँडाको विजय युथ पराजित , म्यान अफ म्याच पुलीसका रिजाल

मकवानपुरको हेटौँडामा जारी तेश्रो हेटौँडा गोल्डकपमा विजय युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । आजको खेलमा सुरुवातबाटै निकै शसक्त प्रर्दशन गरेको पुलिसको लागि खेलको ११ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै १ गोलको अग्रता दिलाए । पहिलो हाँफ सकिन ५ मिनेट बाँकी रहदा अर्थात खेलको ४० औँ मिनेटमा पुनः…

Read More

महानायक राजेश हमाललाई सम्मान गर्दै हेटौंडा एकेडेमीले मनायो २०औं वार्षिकोत्सव

हेटौंडा एकेडेमीले महानायक राजेश हमालसहितलाई सम्मान गर्दै आफ्नो २०औं वार्षिकोत्सव बुधबार मनाएको छ।मकवानपुरका प्रदेशसभा सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रका नेतृत्वकर्ता, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका संरक्षक एवं मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले उत्कृष्ट विद्यालयको रुपमा परिचित एकेडेमीको उचाई बढाउन थप…

Read More

हेटौडा एकेडेमीको २० औ अभिभाबक भेलामा सम्बोधन गर्न महानायक राजेश हमाल आउने

नेपाली चलचित्रका  अभिनेता महानायक राजेश हमाल हेटौडा आउनुहुने भएको छ । हेटौडा एकेडेमी को २० औ अभिभाबक भेलामा बिधार्थीहरुलाई सम्बोधन गर्न माघ ३ गते हमाल हेटौडा आउने कार्यक्रम रहेको बताईएको छ । हेटौडा ११ नवलपुरमा अबस्थित हेटौडा एकेडेमीले अभिभाबक भेलाकै अबसरपारेर हमाललाई बिशेष अतिथिका रुपमा बिधालयमा निमन्त्रण गरेको बिधालय संचालक समितका अध्यक्ष अरुणराज सुमार्गीले बताउनु…

Read More

२०७४ सालको एसईई परीक्षा आगामी चैत ८ देखि सञ्चालन हुने

यस वर्षको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा सञ्चालन समितिको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन हुनेछ ।…

Read More

व्यवसायी सुमार्गीद्वारा राजस्थानमा पुस्तकालय निर्माणको घोषणा

व्यवसायी अजेयराज सुमार्गीले भारत राजस्थान बाल कल्याण समितिलाई पुस्तकालय निर्माणको घोषणा गरेका छन्। राजस्थानको उदयपुरको झाडोलस्थित बाल कल्याण समितिले आयोजना गरेको सांस्कृतिक उत्सवका प्रमुख अतिथि सुमार्गीले आइतबार त्यस्तो घोषणा गरेका हुन्।पुस्तकालय निर्माणमा ५० लाख भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सांस्कृतिक उत्सवमा सहयोगको घोषणा गर्दै मुक्तिश्री ग्रुपका अध्यक्ष सुमार्गीले मानव कल्याणको काम गर्न भूगोल र…

Read More

अन्तर्राष्ट्रिय अवार्डद्वारा व्यवसायी सुमार्गी बेलायतको हाउस अफ लर्ड्समा सम्मानित

चर्चित व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७’ बाट सम्मानित भएका छन्। नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी हस्ती सुमार्गीलाई बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित विशेष समारोहकाबीच ब्यारोनेस सन्दीप बर्माले अवार्डसहित सम्मान गरेका हुन्। सांच फाउण्डेनको तत्वावधानमा आयोजित कार्यक्रममा सुमार्गीसहित युरोसिया क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा…

Read More

Hetuda Education Foundation

Hetauda Academy is run by Hetauda Education Foundation as one of the main wing of the foundation with the accreditation by Higher Secondary Education Board. The academy is a non-profit making Institution devoted for social welfare. The Academy is located in very natural place with more than ……………………………areas of school compound . School is designated…

Read More